शनिबार , बैसाख ६, २०८२

नेपालको राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेश विरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ । उच्च मनोबलका साथ नेपाली टोली त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे मैदानमा उत्रिँदैछ ।

यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा २–१ गोलले विजयी भएको नेपाल आज पनि जित दोहोर्‍याउने दाउमा रहने छ । उता बंगलादेश पनि खेल जितेर नतिजा बराबरी बनाउने रणनीतिका साथ मैदानमा उत्रिंदैछ ।

उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप-२०२२ छनोटको तयारीका लागि नेपाली टोलीले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेलेको हो ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP