मंगलबार , बैसाख १६, २०८२

प्रतिनिधि सभामा मुठभेडको सम्भावना बढेको छ । नेकपा एमाले स्थायी कमिटी बैठकले संसदमा अवरोध जारी राख्ने निर्णय लिएसँगै मुठभेडको सम्भावना बढेको हो ।शुक्रबार संसदमा संशोधित बजेट ल्याउने क्रममा एमाले सांसदहरुले अवरोध गरेका थिए । उनीहरुको नारावाजीका बाबजुद सभामुख अग्निप्रसाद सापकोटाले संशोधित बजेट पेश गर्न दिएका थिए । त्यस क्रममा तनावको अवस्था आएको थियो ।

एमालेले प्रतिनिधि सभाका १४ सांसदहरुलाई कारबाही गरेको निर्णय संसद सचिवालयमा दर्ता गरेपनि सभामुख सापकोटाले सदर नगरेको भन्दै सदनमा अवरोध गर्दै आएको छ । यसअघि अवरोध गरेपछि सभामुख सापकोटाले सदन स्थगित गरेकोमा हिजो पेलेरै चलाएका थिए ।

प्रतिनिधि सभाको बैठक २७ भाद्रका लागि डाकिएको छ । बैठकमा विधयेकहरुमाथि छलफल हुने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP