आइतबार , भाद्र १४, २०८३

एमसीसी उपाध्यक्ष फतिमा सुमारले आज अर्थमन्त्री जर्नादन शर्मासँग भेटवार्ता गरेकी छिन् । अर्थ मन्त्रालयमा भएको भेटमा एमसीसी अगाडि बढाउनेबारे छलफल भएको बुझिएको छ ।अर्थमन्त्री शर्माले राष्ट्रिय सहमति गरेर एमसीसीमा सहमति बनाएर नेपालको हित अनुरुप अगाडि बढाउन सकिने बताएका छन् । एमसीसी उपाध्यक्ष सुमारले एमसीसी अगाडि बढाउनेबारे छलफल केन्द्रित गरेको बुझिएको छ ।

यसअघि सुमारले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई, ऊर्जामन्त्री पम्फा भुसालसँग भेटवार्ता गरिसकेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP