मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको स्थानीय तहकाे अधिवेशनकाे कार्यतालिका परिवर्तन गरेकाे छ।

समितिका अनुसार गाउँ र वडा नगर अधिवेशन आगामी असोज ५ गते हुने भएको छ। यो बाँकी रहेका २० जिल्लाको हकमा लागु हुनेछ।

त्यस्तै, गाउँ नगरपालिका अधिवेशन असोज ९ गते हुने भएको छ। यसअघि भदौ २७ मा हुने भनेकोमा अब असोज ९ मा अधिवेशन हुने भएको हो।

यसैगरी, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १२ गते हुने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP