आइतबार , भाद्र १४, २०८३

सरकारले वि.सं. २०७८ चैत मसान्तसम्ममा बाढीले रुग्ण बनेको मेलम्ची खानेपानी आयोजनालाई पुनर्निर्माण गरिसक्ने घोषण गरेको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा २०७८ चैतसम्म काठमाडौंमा फेरि पानी झार्ने उल्लेख छ ।

बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा भनिएको छ, ‘बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना सम्बत् ३०७८ चैत्र मसान्तभित्र आवश्यक मर्मत तथा पुनस्र्थाजना गरी नियमित खानेपानी आपूर्ति हुने प्रबन्ध मिलाएको छु ।’

त्यस्तै नदी कटान एवं बाढ िपहिरोका कारण भएको सडकलगायतको क्ष्ँतिको तत्काल पुनर्निर्माण र पुनस्र्थापन कार्यक्रमका लागि बजेटको ब्यवस्था गरिएको पनि अर्थमन्त्री शर्माले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP