सोमबार , अषोज २६, २०८३

माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको थप तयारीका लागी नेपाली राष्ट्रिय पुरुष फुटबल टिम बिहिवार कतार प्रस्थान गरेका छन्।
नेपालले कतारमा दुई साता प्रशिक्षण गर्ने जनाइएको छ। त्यसपछि सेप्टेम्बर २७ मा साफ च्याम्पियनसिपका लागि माल्दिभ्स जानेछ । साफ अक्टोबर १–१६ सम्म हुनेछ ।
टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार बिदाई गरेको हो। विदाई कार्यक्रममा युवा तथा खेफकुद मन्त्रालयका सचिव केदार न्यौपानेपनि पुगेका थिए। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताईरी भने,यसअघि नै कतार पुगिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP