आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा नेपाल मुश्लिम संघले धर्ना दिएको छ।

संघका केन्द्रीय अध्यक्ष अब्दुल सतारका अनुसार प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मुश्लिम महाधिवेशन प्रतिनिधि सुनिश्चितलगायत विषयमा माग पूरा गर्न धर्ना दिइएको हो।

‘प्रदेश सभा र प्रतिनिधि सभालगायतमा मुश्लिम प्रतिनिधिको सुनिश्चितता हुनुपर्छ। सबै तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै हामी धर्नामा बसेका हौं,’ उनले भने।

धर्नामा केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरलगायत पनि छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP