मंगलबार , अषोज २७, २०८३

तालिबानी लडाकूले अफगानिस्तानको राजधानी काबुलमा हवाइ फायर गरेको छ ।

काबुलमा जम्मा भएको भीडलाई तितरबितर पार्नका लागि तालिबानले हवाइ फायर गरेको बीबीसीले जनाएको छ ।

प्रदर्शनकारीहरूले पाकिस्तानविरोधी नारा लगाउनुका साथै सरकारमा महिलाको सहभागिता सुनिश्चित गराउनुपर्ने भन्दै सडकमा उत्रिएका थिए ।

प्रदर्शनकारीले तालिबानको विरोध गरिरहेको नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) जिन्दावाद भन्ने नारासमेत लगाएका थिए । पछिल्लो केही दिनयता काबुलमा थुप्रै प्रदर्शनहरू भइरहेका छन् ।

तालिबानले केहि समयअघि अफगानिस्तानको सत्ता कब्जामा लिएपछि महिलाहरू आफ्नो अधिकारबाट वञ्चित हुनुपर्ने भन्दै विभिन्न आशंकाहरू उब्जिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP