सोमबार , अषोज २६, २०८३

नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचकाे एकदिवसीय शृङ्खलाको पहिलो खेल भाेलि मङ्गलवार हुँदैछ । अल अमिरात क्रिकेट मैदानमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे नौ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो एकदिवसीय खेल भदौ २५ गते स्थानीय समयअनुसार दिउँसो साढे दुई बजे हुनेछ ।

नेपाल र पीएनजीबीचको खेल एक्शन स्र्पाेट्सले प्रत्यक्ष प्रसारण गर्ने सहमति भएको छ ।

यो शृङ्खलापछि नेपाल, अमेरिका र ओमनबीच विश्व कप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृङ्खला हुनेछ । यी दुवै शृङ्खलाका लागि १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भइसकेकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP