भारतले नेपालविरुद्ध बराबरी गोल फर्काएको छ । दशरथ रंगशालामा जारी खेलमा अनिरुद थापाले भारतबाट ६० मिनेटमा बराबरी गोल फर्काए । पहिलो हाफको ३६ औं मिनेटमा अन्जन विष्टले नेपाललाई अग्रता दिलाएका थिए ।