बिहिबार , बैसाख ११, २०८२

बिहीबारदेखि काठमाडौँ उपत्यकामा फिल्म हलहरु खोल्न पाइने भएको छ।

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले फिल्महरु खोल्न दिने निर्णय गरेको हो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले स्वास्थ्य प्रोटोकल पालना गरेर फिल्म हल खोल्न पाइने निर्णय भएको जानकारी दिए।

गत बैशाख १६ गतेदेखि फिल्म हलहरु बन्द छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP