बुधबार , बैसाख १०, २०८२

नेपाली कांग्रेसले थप तीन जिल्लाको क्रियाशील सदस्यको नामावली बुझाएको छ । कांग्रेसले सुनसरी, बागलुङ र मकवानपुर जिल्लाको क्रिायाशील सदस्यता सूची निर्वाचन समितिलाई बुझाएको हो ।

निर्वाचन समितिले पार्टीका तर्फबाट बुझाएका क्रियाशील सदस्यको सूची वेबसाइटमा प्रकाशित गरेको जनाएको छ । कांग्रेसका यसअघि ५३ जिल्लाको क्रियाशील सदस्यता सूची बुझाएको थियो ।

यससँगै विवाद समाधान भएका जिल्लाको संख्या ५६ पुगेको छ । कांग्रेसले अझै २१ जिल्लोका क्रियाशील विवाद समाधान गरिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP