आइतबार , भाद्र १४, २०८३

नेपाली काँग्रेससँगको लामो आवद्धता परित्याग गर्दै वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले नयाँ दलको घोषणा गरेका छन् । हिन्दु धर्म सापेक्ष र राजसंस्थासहितको म्ुद्दा लिएर नयाँ दल घोषणा गरेका हुन् ।

सोमबार कृष्णाष्टमी पारेर उनले एकीकृत शक्ति, नेपाल दलको घोषणा गरेका हुन् । दलले धर्म, संस्कृति र परम्पराको संरक्षणलाई मुद्दा बनाउने बताए ।काँग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार समेत बनेका त्रिपाठी विगतमा कम्युनिस्ट पार्टीमा आवद्ध थिए । उनी काँग्रेस पार्टीमा हिन्दु राष्ट्रको मुद्दा उठाउँदै आएका थिए । काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा परित्याग गरी नयाँ दलको घोषणा गरेका छन् ।

त्रिपाठीले अहिलेको सत्ता हिंसाको पक्षपाती भएको आरोप लगाए । उनले जातीय विभाजन र झगडा गराउन खोजिएको भन्दै सत्तापक्षको आलोचना गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP