बुधबार , अषोज २८, २०८३

४८ जिल्लाको नेपाली कांग्रेसको क्रियाशील सदस्यता सार्वजनिक भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले क्रियाशील सदस्यता छानबिन समितिले काम सम्पन्न गरेका जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरेको बताएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका तपसील बमोजिम जिल्लाहरुका क्रियाशील सदस्यको नामावली नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ ९ख० बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरेको छ ।’

विहीबार ३८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएको थियो भने शुक्रबार थप १० जिल्लाको सार्वजनिक गरिएको हो ।

सदस्यता सार्वजनिक गरिएका जिल्लाहरु

१ ताप्लेजुङ
२ पाँचथर
३ इलाम
४ संखुवासभा
५ तेह्रथुम
६ खोटाङ
७ सोलुखुम्बु
८ ओखलढुंगा
९ उदयपुर
१० झापा
११ दोलखा
१२ रामेछाप
१३ सिन्धुली
१४ भक्तपुर
१५ गोरखा
१६ लम्जुङ
१७ तनहुँ
१८ कास्की
१९ मनाङ
२० मुस्ताङ
२१ पर्वत
२२ स्याङ्जा
२३ म्याग्दी
२४ नवलपुर ९वर्दघाट सुस्तापूर्व०
२५ नवलपरासी ९वर्दघाट सुस्ता पश्चिम०
२६ रुपन्देही
२७ पाल्पा
२८ रुकुम (र्वी भाग)
२९ रोल्पा
३० रुकुम (पश्चिम भाग)
३१ जुम्ला
३२ मुगु
३३ हुम्ला
३४ बझाङ
३५ डोटी
३६ दार्चुला
३७ बैतडी
३८ कञ्चनपुर

शुक्रबार प्रकाशित गरिएका जिल्लाहरु

३९ धनकुटा
४० भोजपुर
४१ गुल्मी
४२ प्यूठान
४३ दाङ
४४ सल्यान
४५ कालिकोट
४६ जाजरकोट
४७ दैलेख
४८ अछाम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP