बुधबार , अषोज २८, २०८३

नेपाली काँग्रेस र नेकपा एमालेको महाधिवेशनको मिति जुधेपछि दुईमध्ये कुन दलले आफ्नो महाधिवेशन सार्ने भन्नेबारे अन्योल देखिएको छ ।

नेपाली काँग्रेसले आगामी मंसिर ९ देखि १३ गतेसम्म पार्टीको १४ औं महाधिवेशन आयोजना हुने घोषणा गरिसकेको छ । काँग्रेसको गत साउन ३० गते बसेको केन्द्रीय समिति बैठकले पार्टीको महाधिवेशनको नयाँ मिति घोषणा गरेको हो ।

यता, नेकपा एमालेले पनि आफ्नो १० औं महाधिवेशन मंसिर १० देखि १२ सम्म आयोजना गर्ने घोषणा गरेको छ । काँग्रेसले महाधिवेशनको मिति तोकिसकेपछि एमालेले काँग्रेससँगै जुधाएर महाधिवेशनको मिति तोकेको हो ।

दुई ठूला दलले एउटै समयमा महाधिवेशन घोषणा गरेपछि पार्टीभित्र यसरी महाधिवेशन जुधाउन राम्रो नहुने भन्दै नयाँ मिति घोषणा गर्नुपर्ने चर्चा चलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP