मंगलबार , बैसाख २९, २०८३

क्यूआर कोडसहितको खोप कार्ड तत्काल दिने व्यस्वस्था मिलाइएको सरकारले जनाएको छ । आकस्मिक रुपमा विदेश जानेहरुका लागि दुईदेखि तीनघण्टाभित्र क्यूआर कोडसहितको खोप कार्ड उपलब्ध गराउने सरकारले बताएको छ ।

आकस्मिक रुपमा आज साँझ वा भोलि विहान नै कोही विदेश जानु परे अनलाइन फर्म भरेर रजिस्ट्रेसन नम्बर लिएर आएको खण्डमा दुईदेखि तीन घण्टाभित्रै खोप कार्ड उपलब्ध गराउने क्यूआर कोड फोकल पर्सन डा. दीपक झाले बताए ।

यसका लागि टेकुस्थित स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखामा सम्पर्क गर्न डा. झाले बताएका छन् । विदेश जान अहिले कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ । त्यसैले सरकारले फोकल पर्सन तोकेर सहज रुपमा क्यूआर कोडसहितको कार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको छ । यस्तो कार्ड लिन कुनै पनि शूल्क तिर्नु पर्दैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP