बुधबार , अषोज २८, २०८३

नेकपा एमालेबाट विभाजन भएर पार्टी अलग बनाउने पक्षमा एमालेका ३० जना सांसद् र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।

बुधबार निर्वाचन आयोगमा सनाखतका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाका २० सांसद् र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका हुन् ।

२९ जना सांसद्ले सनाखत गरेको सूची आयोगमा टाँसिएको छ । झलनाथ खनालले भारतको दिल्लीबाटै सनाखत गरेको जनाइएको छ ।

एमालेका कुल सांसद्को २० प्रतिशत वा केन्द्रीय कमिटीको २० प्रतिशत भएमा पार्टी विभाजन हुन सक्ने राजनीतिक दलसम्बन्धी अध्यादेशमा उल्लेख छ ।

माधवकुमार नेपाल
मुकुन्द न्यौपाने
कल्याणीकुमारी खड्का
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
रामकुमारी झाँक्री
निरुदेवी जैरु
प्रेमबहादुर आले
मेटमणी चौधरी
सरला यादव
भवानी खापुङ
पुष्पकुमारी कर्ण कायस्थ
समिन हुसेन
कृष्णलाल महर्जन
कृष्णकुमार श्रेष्ठ
कलिला खातुन
हिराचन्द्र केसी
धनबहादुर बुढा
गोपालबहादुर बम
पार्वतीकुमारी विशुंखे
लक्ष्मी चौधरी
बिना बुढाथोकी
बेदुराम भुसाल
शेरबहादुर कुँवर
ठगेन्द्रप्रसाद पुरी
उदया शर्मा (पौड्याल)
सिंहबहादुर विश्वकर्मा
नन्दा चपाईं
शान्तिकुमारी अधिकारी जिसी
झलनाथ खनाल (भारतबाट सनाखत)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP