आइतबार , भाद्र १४, २०८३

४ दिनदेखि बेपत्ता एक किशोरीको शव मकैबारीमा भेटिएको छ । कालिकोट खाँडाचक्र नगरपालिका ६ की १६ वर्षीया किशोरी निरु विकको शव मकैबारीमा भेटिएको हो ।

किशोरी गत शुक्रबारदेखि हराएकी हुन् । उनको शव मंगलबार भेटिएको हो । उनको शव जंगली जनावरले क्षतविक्षत पारेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार निरुको शरीरको तल्लो भाग हालसम्म भेटिएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP