बुधबार , अषोज २८, २०८३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटेका छन् । उनी खुमलटारस्थित दाहाल निवास पुगेर प्रचण्डलाई भेटेका हुन् ।

भेटमा दुई पक्षीय सम्बन्धबारे कुराकानी भएको बुझिएको छ । चौथाइवालेले ट्वीटर पेजमा विभिन्न विषयमा खुल्ला छलफल भएको बताएका छन् । दुई देशबीच निरन्तर संवाद जारी राख्ने सहमति भएको उल्लेख गरेका छन् ।

भेटमा प्रचण्डकी छोरी गङ्गा दाहाल पनि सहभागी थिइन् । यसअघि चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP