शुक्रबार , भाद्र १२, २०८३

एजेन्सी । तालिबानले अफगानिस्तान छोडर जानका लागि पश्चिमी देशलाई दिइएको ३१ अगस्टसम्मको समयसीमा नबढाउने स्पष्ट गरेको छ ।

तालिबानका प्रवक्ता सुहैल शाहीनले अफगानिस्तान छोडर जानका लागि पश्चिमी देशलाई दिइएको ३१ अगस्टसम्मको समयसीमा नबढाउने स्पष्ट गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

तालीवानी प्रवक्ता शाहिलले अमेरिकी राष्ट्रपति जो बाइडेनले यो मितिसम्म अमेरिकी फौज अफगानिस्तानबाट बाहिरिने बाचा गरिसकेको भन्दै समयसिमा पछि पनि बसेको खण्डमा अफगानिस्तानलाई कब्जाको रुपमा हेरिने प्रतिक्रिया दिएको बताइएको छ ।

यसमा कुनै परिवर्तन भएको खण्डमा ठुलै परिणाम भोग्नुपर्ने तालीवानको चेतावनी छ ।

यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन गु्रप–सेभेन देशको बैठकमा राष्ट्रपति बाइडेनसँग काबुलमा अमेरिकी सेनालाइ थप समय राख्न सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP