मंगलबार , बैसाख २९, २०८३

मुख्यमन्त्री केसीले राखेको विश्वासको मतको प्रस्तावमा ४२ मत परेका छन्। प्रदेश सभामा ८० सदस्य रहेका छन्।

सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेश सभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका थिए।

प्रदेश सभाको बैठकमा ४३ सांसद उपस्थित थिए। उपसभामुख कृष्णी थारु तटस्थ बसेकी थिइन्। नेकपा (एमाले)का सांसदले सदन बहिष्कार गरेका थिए।

मुख्यमन्त्री केसीले सदन बहिष्कार गरेकोमा एमालेको आलोचना गरे। यसलाई उनले एमालेको सत्ता बहिर्गमनको आक्रोश भएको टिप्पणी गरे। सत्तामा बस्ने र प्रतिपक्षमा रहने सामान्य प्रक्रिया रहेकाले संसदीय प्रक्रियालाई अवरुद्ध गर्न नहुने उनको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP