शनिबार , बैसाख ६, २०८२

नेपालमा कोरोनाभाइरस कोभिड १९ का १ हजार ९ सय २० संक्रमित थपिएका छन् ।

कुल १२ हजार ५ सय १६ नमूना परीक्षण गर्दा पीसीआरतर्फ १ हजार ७ सय २ र एन्टीजेनतर्फ २१८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

यससँगै पहिचान भएका सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ५१ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ ।

यस अवधिमा निको हुने र अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २ हजार २ सय ४८ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP