मंगलबार , बैसाख २९, २०८३

जापान सरकारले अनुदानमा पठाएको कोरोनाविरुद्धको २ लाख डोज खोप शनिवार नेपालमा आइपुगेको छ ।

जापान सरकारले १६ लाख १४ हजार ७४० डोज अस्त्रजेनेका खोप उपलब्ध गराउने घोषणा गरेकोमा शनिवारमात्रै २ लाख ८  हजार ७०० डोज खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । यसअघि पनि जापानबाट ९ लाख डोज खोप आइसकेको छ ।

अब बाँकी खोप पनि आगामी सोमवारसम्म आइसक्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP