शनिबार , भाद्र १३, २०८३

नेपाल विद्युत् प्राधिकरणका सिइओ कुलमान घिसिङको नियुक्ति खारेज गर्न माग गरिएको मुद्दाको सुनुवाइ रोकिएको छ। न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकिए पनि बेन्च बस्न नभ्याएका कारण सुनुवाइ हुन नसकेको सर्वोच्चले जनाएको छ।

यसअघिका सिइओ हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको सुनुवाइका लागि सर्वोच्चले न्यायाधीश रेग्मीको एकल इजलास तोकेको थियो । रिटमा कुलमानलाई नियुक्त गर्ने निर्णय असंवैधानिक भएकाले मन्त्रिपरिषद्को निर्णय खारेज गरी शाक्यलाई पुनर्नियुक्ति दिन अन्तरिम आदेश माग गरिएको छ।

मन्त्रिपरिषद् निर्णयले शाक्यलाई हटाएर घिसिङलाई नियुक्त गरेको थियो। यसविरुद्ध शाक्य सोमबार सर्वोच्च पुगेका थिए। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP