सोमबार , बैसाख ८, २०८२

माधवकुमार नेपालको नेतृत्वमा ९५ जना केन्द्रीय सदस्यको नामसहित पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ। पार्टीको नाम नेकपा एमाले समाजवादी प्रस्ताव गरिएको छ। चुनाव चिह्न भने अहिले प्रस्ताव गरिएको छैन।

‘आज अध्यादेश जारी भइसकेपछि नेकपा एमालेका हामी ५८ जना केन्द्रीय कमिटीका सदस्यहरु उपस्थित भएर बैठक बस्यौं। र, हामीले नयाँ दल दर्ता गर्ने निर्णय गर्‍यौं,’ निर्वाचन आयोग परिसरमा नेता राजेन्द्र पाण्डेले भने।

पाण्डेका अनुसार, साविक एमालेका ३१ जना सांसद् नयाँ पार्टीतिर आएका छन्। त्यस्तै, ५८ जना केन्द्रीय सदस्य पनि एमाले समाजवादीतिर छन्। ‘माधवकुमार नेपालको अध्यक्षतामा पार्टी बनेको छ। झलनाथ खनाल वरिष्ठ नेता हुनुभएको छ। बाँकी सबै केन्द्रीय सदस्यहरु छौं। सँगसँगै हामीले आजैको दिन ९५ जनाको केन्द्रीय कमिटी गठन गरेका छौं,’ पाण्डेले भने।

यी हुन् ९५ जना केन्द्रीय सदस्यहरुः

१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. मुकुन्द न्यौपाने
४. प्रदीप नेपाल
५. डा. बेदुराम भुसाल
६. प्रमेशकुमार हमाल
७. राजेन्द्रप्रसाद पाण्डे
८. डा. विजयकुमार पौडेल
९. डा. गंगालाल तुलाधर
१०. प्रकाश ज्वाला
११. नागेन्द्रप्रसाद चौधरी
१२. जयन्ती राई
१३. तुलबहादुर गुरुङ
१४. जगन्नाथ खतिवडा
१५. प्रतापलाल श्रेष्ठ
१६. जीवनराम श्रेष्ठ
१७. धर्मनाथप्रसाद साह
१८. रामप्रित पासवान
१९. रामचन्द्र यादव
२०. यदुवंश झा
२१. रत्नेश्वर गोइत यादव
२२. श्रीप्रसाद साह
२३. रविन्द्र बैठा धोवी
२४. लक्ष्मण पौडेल
२५. मदनकुमारी शाह (गरिमा)
२६. देवशंकर पौडेल
२७. विरोध खतिवडा
२८. मेटमणि चौधरी
२९. विश्वनाथ प्याकुरेल
३०. प्रेमलकुमार खनाल
३१. विजय गुरुङ
३२. सावित्रा भुसाल
३३. रामकुमारी झाँक्री
३४. गौरा प्रसाईं कोइराला
३५. रामकुमार ज्ञवाली
३६. खगेन्द्र चुडाल
३७. सरलाकुमारी यादव
३८. सुधिरप्रसाद साह
३९. कल्याणीकुमारी खड्का
४०. शत्रुधन महतो
४१. रामचन्द्र साह
४२. दिनेशकुमार राई
४३. हंशबहादुर शाही
४४. शेरबहादुर के.सी.
४५. निरादेवी जैरु
४६. प्रेमबहादुर आले
४७. भागवत नेपाली
४८. चुडामणि वि.क. जंगली
४९. घनेन्द्र बस्नेत
५०. राजेन्द्रकुमार राई
५१. बलदेव चौधरी
५२. डा. देउमान सम्बाहाम्फे
५३. भाष्कर काफ्ले
५४. कृष्णप्रसाद खनाल
५५. रविन कोइराला
५६. महम्मद महफुज अन्सारी
५७. केशवलाल श्रेष्ठ
५८. नरेश खरेल
५९. भानुभक्त जैसी
६०. चन्द्रबहादुर शाही
६१. दिलकुमारी पन्त
६२. बलराम बास्कोटा
६३. बसन्तप्रसाद मानन्धर
६४. महेश रेग्मी
६५. श्रीनाथ बराल
६६. सारदाप्रसाद सुवेदी
६७. गोविन्द कोइराला (बाँके)
६८. सुरेश कार्की (उदयपुर)
६९. पुरुषोत्तम पौडेल (बारा)
७०. उर्वादत्त पन्त (कञ्चनपुर)
७१. दलबहादुर सुनार (बाँके)
७२. गणेश काङमाङ (पाँचथर)
७३. प्रभा बज्राचार्य (काठमाडौं)
७४. मुनु सिग्देल (मकवानपुर)
७५. उषा पोखरेल (सप्तरी)
७६. रमा आले मगर (काठमाडौँ)
७७. रिता रावल (जाजरकोट)
७८. माया भट्ट (वैतडी)
७९. पूर्णा जोशी (डोटी)
८०. कृष्णा राई
८१. विद्या चामलिङ (मोरङ)
८२. रेखा थापा बश्याल (तनहुँ)
८३. शर्मीलादेवी पौडेल क्षेत्री (स्याङजा)
८४. राजेन्द्रलक्ष्मी गैरे (पाल्पा)
८५. अनारकली मियाँ (दाङ)
८६. देवी ओली (रुकुम)
८७. नन्दा शर्मा चपाईं (सुर्खेत)
८८. दुर्गा परियार (उदयपुर)
८९. कौशिला सिंह (बर्दिया)
९०. यमुना भुसाल (अर्घाखाँची)
९१. उदया शर्मा (काठमाडौ)
९२. आशा यादव (सिराहा)
९३. गोमा विष्ट (मकवानपुर)
९४. सीता बस्याल (चितवन)
९५. विभा कार्की (पर्सा)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP