शनिबार , बैसाख ६, २०८२

घरमा बच्चाहरुलाई खान खुवाउँदा होस् या हाम्रो बानी भएर नै किन नहोस्, कहिलेकांही माछामासु हुँदा पनि हामी दूध खान छोड्दैनौँ । तर, हामीले ख्याल गर्नु पर्ने कुरा के हो भने दूधमा हुने प्रोटिन र अन्डा, माछा तथा मासुमा हुने प्रोटिन फरक किसिमका प्रोटिन हुन् ।

दूध अमाशय पुग्नुभन्दा पहिले नै पचिसकेको हुन्छ । तर, अन्डा, माछा तथा मासु पच्नका लागि अमाशय नै पुग्नु पर्ने हुन्छ । तर, दूध पहिले नै पच्ने भएकाले अमाशयमा हुने पाचन प्रक्रियालाई समस्या पर्न सक्छ । त्यसैले माछा मासु खाएपछि वा खानुअघि दूध खानु हुँदैन । यसले हाम्रो पाचन प्रक्रियामा समस्या आउन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP