शनिबार , भाद्र १३, २०८३

नेपाल सरकारले अफगानिस्तानमा विकसित पछिल्ला घटनाक्रमहरु नजिकबाट नियालिरहेको आधिकारीक धारणा सार्वजनिक गरेको छ । मंगलबार परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा शान्ति, सुरक्षा र अमनचयनको ग्यारेन्टी गर्न आग्रह गर्दै यस्तो धारणा सार्वजनिक गरेको हो ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै सडक, हवाई वा सीमा नाकाबाट देश छोड्न चाहने सबैको सम्मान र सहजीकरण गर्नको लागि अन्तर्राष्ट्रिय आह्वानलाई समर्थन गरेको छ ।

सार्कको सदस्य राष्ट्रको हैसियतमा नेपालले अफगानिस्तानमा दिर्घकालिन शान्ति र स्थिरता कायम भएको र मानव जीवन, सम्पत्तिको रक्षा एवं अफगानिस्तानका नागरिकको निरन्तर प्रगति भएको देख्न चाहेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP