मंगलबार , बैसाख २९, २०८३

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले भदौ ३ गतेदेखि सुरु गर्ने भनेको अनशन तत्कालका लागि स्थगित गरेका छन्।

मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलपछि डा. केसी अनशनको कार्यक्रम तत्कालका लागि स्थगित गर्न सहमत भएका हुन्।

छलफलमा प्रधानमन्त्री देउवाले आफ्ना माग पूरा गर्न प्रतिवद्धता जनाएको हुँदा हालका लागि सत्याग्रहको कार्यक्रम स्थगित गरिएको डा. केसीले जनाएका छन्।

डा. केसीले पाँच बुँदे माग राख्दै भदौ ३ गतेदेखि अनशन थाल्ने घोषणा गरेका थिए। त्यसको दुई दिनअघि प्रधानमन्त्री देउवाले मंगलबार उनलाई बालुवाटार बोलाएर छलफल गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP