शुक्रबार , भाद्र १२, २०८३

 पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय ७४ जनामा कोभिड-१९  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ११ हजार ५६५ पिसिआर परिक्षणमा २ हजार ४ सय ५६ र ६ हजार १ सय २४ एन्टीजेन परिक्षणमा ८१८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ८ लाख १४ हजार १२७ पुगेको छ ।

त्यस्तै कोभिड संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणका कारण १० हजार ३५४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २९ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा ६ लाख ८७ हजार ६९ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा ३७ लाख ७९ हाजर २३० वटा पीसीआर र ४ लाख ७ हजार ४ सय ९५ वटा एन्टीजेन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP