मंगलबार , अषोज २७, २०८३

आइतबार राति विद्रोही संगठन तालिवानले अफगानको सत्ता नियन्त्रणमा लिएपछि अफगानिस्तान छाड्नेहरुको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भीड लागेको छ । तालिवानीहरुले देश नै नियन्त्रणमा लिएपछि अफगानी नागरिकहरुले देश छाड्न थालेका छन् ।

विमानस्थलमा देश छाड्ने मानिसहरुको बाक्लो भीड देखिन्छ। विमान चढ्नका लागि मानिसहरुको दौडधुप गरेका छन् । मानिसहरु ज्यान नै जोखिममा राखेर विमान चढेका छन् ।

यसैक्रममा सोमबार आकाशमा उडिरहेको विमानबाट खसेर ३ जनाको मृत्यु भएको छ ।  सैन्य जहाजको चक्कामा लुकेका यात्रुहरु विमान उड्ने बित्तिकै खसेका छन् । सार्वजनिक भिडियोमा पनि विमानबाट मानिसहरु खसेको देखिन्छ ।

https://twitter.com/i/status/1427181300054515730

 

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP