सोमबार , बैसाख ८, २०८२

सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका पूर्वअध्यक्ष महन्थ ठाकुरको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेकोमा त्यसविरुद्ध रिट दायर गरी अन्तरिम आदेश माग गरेकामा अस्वीकार गरेको हो ।

त्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आज सुनुवाई गर्दै सो रिटबारे अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आयोगको निर्णयसँगै ठाकुर पक्षलाई धक्का लागेको छ ।

बहुमत केन्द्रीय कार्यकारिणी सदस्य उपेन्द्र यादव पक्षमा रहेपछि निर्वाचन आयोगले उनलाई नै आधिकारिकता दिएको थियो । ठाकुरसहित उनी पक्षधर राजेन्द्र महतोसहित नेताहरुलाई अध्यक्ष उपेन्द्र यादवले साधारण सदस्य मात्र रहने गरी जिम्मेवारीबाट हटाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP