शुक्रबार , बैसाख १९, २०८२

पछिल्लो समय डिजिटल कारोबार बढीरहेको सन्दर्भमा अब राष्ट्र बैंकले डिजिटल मुद्रा जारी गर्न अध्ययन सुरु गर्ने भएको छ ।

शुक्रबार ल्याएको मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरिएको गभर्नर महाप्रसाद अधिकारीले बताए ।

विश्वका धेरै देशले विद्युतीय मुद्रा प्रयोगमा ल्याएकोले यसको अध्ययन थाल्न आवश्यक ठानिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु