
वि.सं.२०७८ साल साउन २९ गते । शुक्रबार । ईश्वी सन् २०२१ अगष्ट १३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– पंचमी, दिउसो ०१ बजेर ५५ मिनेट उप्रान्त षष्ठी । नक्षत्र– हस्त, बिहान ०९ बजेर १४ मिनेट उप्रान्त चित्रा । योग–साध्य, दिउसो ०३ बजेर ५० मिनेट उप्रान्त शुभ । करण– बालव, दिउसो ०१ बजेर ५५ मिनेट उप्रान्त कौलव, रातको १२ बजेर ५५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–अमृत योग ।
चन्द्रराशि–कन्या,बेलुकी ०८ बजेर ३९ तुला । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ३४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४२ मिनेट । दिनमान ३२ घडी ५१ पला । नाग पञ्चमी ।