
वि.सं.२०७८ साल साउन २८ गते । बिहीबार । ईश्वी सन् २०२१ अगष्ट १२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– चतुर्थी, दिउसो ०३ बजेर ४२ मिनेट उप्रान्त पंचमी । नक्षत्र– उत्तराफाल्गुनी, बिहान १० बजेर १० मिनेट उप्रान्त हस्त । योग– सिद्ध, बेलुकी ०६ बजेर २८ मिनेट उप्रान्त साध्य । करण– भद्रा, दिउसो ०३ बजेर ४२ मिनेट उप्रान्त बव, रातको ०२ बजेर ५१ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मातंग योग ।
चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४२ मिनेट । दिनमान ३२ घडी ५४ पला ।