प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशका राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलविरद्ध दर्ता भएको अविश्वास प्रस्तावमा छलफल गर्न विशेष बोलाएका थिए ।
त्यसविरुद्ध एमाले लुम्बिनी अध्यक्ष एवं प्रदेश सांसद लिला गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गिरीले रिटमा नियुक्ति भएको दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर गरेका छन् ।