
वि.सं.२०७८ साल साउन २७ गते । बुधबार । ईश्वी सन् २०२१ अगष्ट ११ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– तृतीया, बेलुकी ०५ बजेर ०८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– पूर्वाफाल्गुनी, बिहान १० बजेर ४५ मिनेट उप्रान्त उत्तराफाल्गुनी । योग– शिव, बेलुकी ०८ बजेर ३६ मिनेट उप्रान्त सिद्ध । करण– तैतिल, बिहान ०५ बजेर ४२ मिनेट उप्रान्त गर, बेलुकी ०५ बजेर ०८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–स्थिर योग ।
चन्द्रराशि–सिंह,बेलुकी ०४ बजेर ३८ मिनेट उप्रान्त कन्या । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४३ मिनेट । दिनमान ३२ घडी ५८ पला ।