
नेकपा एमालेको विधान पारित गर्न सोमबार बसेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतमले सबै नेताहरूलाई स्तब्ध बनाए । स्थायी समितिको बैठकमा केपी ओलीविरुद्ध कडा रूपमा प्रस्तुत भएका गौतम अपराह्न बसेको केन्द्रीय समिति बैठकमा सहभागी नै नभई घरतिर लागेका हुन् ।