
वि.सं.२०७८ साल साउन २४ गते । आईतबार । ईश्वी सन् २०२१ अगष्ट ०८ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– औशी, बेलुकी ०६ बजेर ३८ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– तिष्य, बिहान ०९ बजेर ४६ मिनेट उप्रान्त अश्लेषा । योग– व्यातिपात, रातको ०१ बजेर १३ मिनेट उप्रान्त वरियान । करण– चतुष्पद, बिहान ०६ बजेर ३८ मिनेट उप्रान्त नाग, बेलुकी ०६ बजेर ४८ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि– कर्कट ।
काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४६ मिनेट । दिनमान ३३ घडी ०८ पला ।