शनिबार , बैसाख ६, २०८२

ब्राजिलले टोकियो ओलम्पिकको फुटबलको स्वर्ण जितेको छ । स्पेनलाई २-१ ले पराजित गर्दै ब्राजिलले ओलम्पिकको पुरुषतर्फको फुटबलको स्वर्ण जितेको हो ।

९० मिनेटको समयमा १-१ को गोल भएपछि थपिएको समयको दोस्रो हाफमा ब्राजिलका माल्कोमले गोल गरी टोलीलाई स्वर्ण जिताएका थिए । माल्कोमलाई ब्राजिलका प्रशिक्षकले सब्सिट्युट गरेर मैदानमा ल्याएपछि टोली निकै प्रभावशाली भएको थियो ।

ब्राजिलले सन् २०१६ मा रियो ओलम्पिकमा पनि स्वर्ण जितेको थियो । उसले लगातार ओलम्पिकमा स्वर्ण जितेर इतिहास रचेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP