शनिबार , भाद्र १३, २०८३

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ। बैठकले मन्त्रिपरिषद्लाई २/४ दिनमै पूर्णता दिने निर्णय गरेको छ।

न्यूनतम साझा कार्यक्रम तयार गरको कार्यदललाई धन्यवाद दिने र लुम्बिनी प्रदेशकी सांसद विमलाकुमारी खत्रीलाई बन्धक बनाउने मुख्यमन्त्री शंकर पोखरेलको कार्य आपराधिक र निकृष्ट काम भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बैठकमा मन्त्री छान्नेबारे भने छलफल नभएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP