शुक्रबार , जेठ २४, २०८२

बुटवलका सर्जक सुरेस सेन्चुरीले नयाँ भजन जप्दै हरिको नाम सार्वजनिक गरेका छन्। बुटवलको बागेश्वरी संगितालयका सञ्चालक समेत रहेका सेन्चुरीको शब्द संगितमा भजन सार्वजनिक भएको हो।

सेन्चुरीकै आफ्नै आवाजमा रहेको गितमा प्रेम नेपाली ,बिशाल आत्रेय, सरिता पन्थी सुनार र लाली श्रेष्ठले सहयोग गरेका छन्। दिपक श्रेष्ठको भिडियो निर्माण र नरेस पाण्डेले रेकर्डिङमा साथ दिएकाे सेन्चुरीले जानकारी दिए ।

कोरोनाको कारणले देशभर हजारौँको संख्यामा मृत्यु र धेरैको तहसनहस भएको समयमा भजनले केही भएपनि राहात होस भन्ने उद्देश्यले भजन ल्याएको सेन्चुरीले बताए।

भिडियो:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP