सोमबार , असार २, २०८२

कांग्रेसको १४औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै ४२ युवा नेताले ध्यानाकर्षणपत्र बुझाएका छन्।

बिहीबार केन्द्रीय कार्यालय सानेपामा कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत पार्टी सभापति शेरबहादुर देउवालाई उनीहरूले ध्यानाकर्षण पत्र पठाएका हुन्।

युवा नेताहरु मनोजमणि आचार्य, रञ्जित कर्ण, श्रीराम लामिछाने, मनोजमणि आचार्य, मनोजमणि आचार्य, रीता खनाल,  दीपक भट्टराई, प्रतिमा गौतमलगायलले ३ बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन्।

महाधिवेशन अनिश्चित बनेपछि त्यसको सुनिश्चितताका लागि  ‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’ मा संगठित भएर पार्टीलाई ध्यानाकर्षण पत्र बुझाएको उनीहरुले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP