शुक्रबार , भाद्र १२, २०८३

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३५ जनाको ज्यान गएको छ । यस्तै ४ हजार १ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ५४ जनामा पीसीआर तथा ४ हजार ९ सय ४४ एन्टिजेन गरी १६ हजार २ सय  ९८जनामा परीक्षण गरिएको थियो ।

त्यसैगरि आज १ हजार ५ सय ३५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल मुलुकभर ३३ हजार ४ सय ६४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP