सोमबार , असार २, २०८२

कोरोना महामारीका कारण गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा थप कडाइका साथ लैजान प्रमुख जिल्ला अधिकारीहरुले निर्देशन दिएका छन् ।

आज बैठक बसेर उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउँदै प्रजिअहरुले पहिले भन्दा थप कडाइ गर्ने र महामारी बढ्दै गएमा लकडाउनसमेत गर्न सकिने बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले सभा,सम्मेलन,धर्ना,जुलुस,गोष्ठी, र्याली,पूजा पाठ,हेल्थ क्लब,पार्टी,भोजभतेरजस्ता गतिविधि बन्द गर्ने,स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्ने, अनुगमनलाई कडाइका साथ लैजाने बताउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP