मंगलबार , अषोज २७, २०८३

जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव सर्वसम्मतले चयन हुनुभएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो ।

संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको प्रस्ताव र महेन्द्रराय यादवको समर्थनमा यादव दलको नेता चयन हुनुभएको हो । बैठकमा जसपाका २१ जना संघीय सांसदको उपस्थिति रहेको थियो । निर्वाचन आयोगबाट यादवले पार्टीको आधिकारिता प्राप्त गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा सहभागी हुन यावदलाई संसदीय दलको नेताका रूपमा चयन गरेको हो ।

जसपामा शनिबारबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको बारेमा औचापरिक छलफल शुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP