मंगलबार , असार ३, २०८२
 डेढ महिनाअघि बाढीले बितण्डा मच्चाएको मेलम्ची खोलामा शनिबार राति फेरि बाढी आएको छ।
असार १ गतेको बाढीले क्षतिग्रस्त मेलम्ची बजारका बासिन्दाहरु शनिबार राति नदीको जलसतह बढेपछि घर छाडेर माथिल्लो क्षेत्रमा उक्लिएका छन्।
खोला आसपासमा चर्को स्वरमा खतरासूचक साइरन बजिरहेको छ।
भीषण बाढीका कारण नदी असार १ गतेजस्तै भएको स्थानीयबासीले जानकारी गराएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP