सोमबार , अषोज २६, २०८३

शनिबार देशभर थप ३ हजार १०६ जनामा कोभिड १९ संक्रमण देखिएको छ।

नौ हजार २६३ जनाको पिसिआर परीक्षण गर्दा दुई हजार २८० जनामा र ४ हजार २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ८२६ जनामा संक्रमण देखिएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९१६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।

हाल देशभर करिब ३१ हजार ३०० सक्रिय कोरोना संक्रमित रहेका छन्। काठमाडौं उपत्यकामा मात्रै ८ हजार ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

हालसम्म देशभर ९ हजार ८५६ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा थप २३ जनाको संक्रमणका कारण मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP