मंगलबार , असार २३, २०८३
 नेपालमा थप ३८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार मंगलबार १२ हजार ६५५ जनाको पिसिआर र ४ हजार ८६३ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ८५ हजार ७३५ पुगेको छ । मन्त्रालयका अनुसार मंगलबार २० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । १७ सय ७८ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP