मंगलबार , असार २३, २०८३

बिगत लामो दशक देखि  भैरहवामा एजेण्ट को काम गर्दै आयको सुर्य कस्टम क्लिरियन्स सर्भिस पूर्ण रुपमा फेरी सुचारु भयको छ ।

विभिन्न प्राबिधिक कारणको कारण बिचमा काम रोक्नुपरेको तर, अब थप बेवास्थित रुपले पूर्ण बेलहिया भन्सार मार्फत पूर्णरुपमा कार्यालय स्थापना गरि सुर्य कस्टम क्लिरियन्स सर्भिस मार्फत कार्य सुचारु भयको छ ।

यो कार्यालय मार्फत सम्पूर्ण भन्सारको काम लगायत जुन सुकै सामान को पनि भन्सार गरि ग्राहक महानुभब सम्म पुर्याउनि बेबस्था रहेको छ र इन्डिया कस्टम (भन्सार), नेपाल कस्टम र ट्रान्सपोर्ट तथा भन्सार सम्बन्धि जुनसुकै जानकारी चाहियमा पनि कार्यालय मा सम्पर्क गर्न सक्नु हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP