बिहिबार , बैसाख ४, २०८२

चिरन बराल /बुटवल ।

बुटवल स्थित कोरोना बिशेष अस्पतालमा उपचाररत २ जनाको गयराती निधन भएको छ । बुटवल र कपिलवस्तुबाट उपचारका लागि भर्ना भएका २ जना पुरुषको गयराती मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

बुटवल उपमहानगरपालिका ७ का ४२ वर्षीय तथा कपिलवस्तु २ गोरुसिङ्गेका ७४ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । बुटवलका संक्रमित पुरुष गत मंसिर ५ गतेबाट अस्पतालमा उपचाररत थिए भने कपिलवस्तुका संक्रमित ९ गतेबाट उपचाररत थिए ।

बुटवलका पुरुषको गयराती ११ः२५ बजे र कपिलवस्तुका संक्रमितको १०ः२० बजे मृत्यु भएको डा. गौतमले बताए । एकजनालाई मंसिर ५ गते र अर्कालाई मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु दुबैजना पहिलेदेखि नै मृगौलाको बिरामी रहि डाईलासिस गरिरहेको समेत अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP